ब्यानर न्युज


नवरात्रको आठौं दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदै

काठमाडौं । नवरात्रको आठौं दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । वैदिक विधिमार्फत् यस दिन महागौरीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको आठौं दिनको पूजा...

मेघ गर्जनसहित यी प्रदेशका केही भागमा मध्यम र भारी वर्षाको समेत सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन...

वेस्ट इन्डिज विरुद्ध नेपालको लगातार दोस्रो जित, सिरिजको उपाधी नेपाललाई

पोखरा । लगातार दोस्रो जितसंगै नेपालले एक खेल अगावै वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो । टस जितेर पहिले ब्याटिङ...

नेपालद्वारा वेस्ट इन्डिज विरुद्ध १७४ रनको लक्ष्य प्रस्तुत

पोखरा । टी-२०आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्थ सतकको मद्यतमा २० ओभरमा ६ विकेट गुमाएर १७३...

सरकार निर्धारित मितिमै निर्वाचन गराउन प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको...

पूर्वप्रधानमन्त्री ओली र लेखक लगायतसँग दसैँपछि बयान लिने तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बयान लिने तयारी गरेको भएको छ । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की...

दसैँमा राष्ट्रपतिको सन्देश : निर्वाचन समयमै सम्पन्न गर्न संयमित बनौं

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित हुन आग्रह गरेका छन्। वडादसैं पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले फागुन २१ लाई तोकिएको...

आज वेस्ट इन्डिज विरुद्ध दोस्राे खेल खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दुई पछकको विश्वकप विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने छ । खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ । यसअघि पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको...

आज आश्विन शुक्ल सप्तमी, फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...