ब्यानर न्युज


संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चको अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । राष्ट्रपति...

एमालेबाट विद्रोह गर्नुको आचित्य पुष्टि भइसकेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि भएको बताएको दाबी गरेका छन् । पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विद्रोहको औचित्य पुष्टि...

सरकार, राजनीतिक दल र जेनजीबीचको बैठक सुरु : जेनजीका १३ प्रतिनिधि सहभागी

काठमाडौं। सरकार, राजनीतिक दल र जेनजीबिच तय भएको त्रिपक्षी संवादमा जेनजी प्रतिनिधि १३ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जसमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज...

पूर्वप्रधानमन्त्री ओलीसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लगायतको राहदानी र स्थान हद विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि...

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो । फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन...

मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका...

ओली आफ्नो अहंकारले सत्ताच्युत भएका हुन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको जिकिर गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको जिकिर गरेका हुन् । एमाले विभाजनको...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो बैठक बस्न लागेको हो ।बैठक बस्ने समय भने बताइएको छैन । बैठकमा सरकारका दैनिक प्रसासनिक कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय...

हेलिकोप्टर दुर्घटना : पाइलटको सकुशल उद्धार

काठमाडौं । सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको हेलिकप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एन–एएमएस...