पोखरा । ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका ४८० कैदीबन्दी फर्किएका छन् । कारागारबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै २९३ जना कैदीबन्दी फरार रहेका कास्की कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए । कतिपय कैदीबन्दी...
काठमाडौं । सरकारले असोज ११ र १२ गते अविरल वर्षाका कारण आएको बाढीपहिरो प्रभावित घरपरिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ति जाने समस्या हटाउन निर्देशन दिएका छन् । घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत भार प्रेषण केन्द्रको सोमबार साँझ अनुगमन...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ । बैठकमा बाढी-पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्नेलगायत विपद्सँग सम्बन्धित ९ एजेन्डा...
पोखरा । गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आगजनी गरेको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षका संयोजक थापालाई पक्राउ गरिएको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर...
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै सरोकारवालाहरूसँग छलफल र संवाद थाल्ने भएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसको दोस्रो दिन मंगलबार आयोगका पदाधिकारीले...
काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गराएको छ । अलायन्सले मंगलबार अख्तियारमै पुगेर निवेदन दर्ता गराएको हो । अलायन्स विभिन्न जेनजीहरुको समूह हो ।अलायन्सले...
पोखरा । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायूको कमजोर प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...
काठमाडौं । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन् । कार्यतालिकाअनुसार...