ब्यानर न्युज


ट्रम्पको बयानपछि विश्व बजारमा तेलको मूल्यमा गिरावट

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो । ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमा आक्रमण...

रास्वपा सभापति लामिछाने विरुद्धको मुद्धा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सोमबारपनि हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीशद्वय...

आज १५ अर्ब ७८ करोड बराबरको सेयर कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो । यस दिन कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा कुल...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९ : ५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव...

नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ । यही चैत...

पदयात्रामा नयाँ मापदण्ड : सात पर्यटकलाई एउटा गाइड अनिवार्य , अब एक्लै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न पाइने

काठमाडौं । सरकारले पदयात्रा सम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । सरकारले विदेशी पर्यटकका लागि नेपालका निषेधित क्षेत्रमा पदयात्रा गर्दा लाग्दै आएको ‘एकल पदयात्री’ सम्बन्धी कडा नियममा ठूलो हेरफेर गरेको छ । अध्यागमन विभागले चैत ८ गते विभागीय निर्णय गर्दै...

आज सुनको भाउ कति छ ?

काठमाडौं । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज (सोमबार)सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश सारंगा सुवेदी...

ग्यास आयात ३ महिना यताकै उच्च, तर माग बढ्दा आधा सिलिण्डर विक्री

काठमाडौं । नेपाल आयल निगमले फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात गरेको छ । आयल निगमले बढ्दो मागको माग थेग्न आधा सिलिण्डर ग्यास बिक्रीको नीति लिएपनि ग्यास आयातमा भने कमी नआएको तथ्यांकले देखाएको हो । भन्सार विभागको तथ्यांक अनुसार फागुनमा...