शिक्षा


असल छिमेकी नेपालद्धारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी सामाग्री वितरण

पोखरा । असल छिमेकी नेपालद्धारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी र हाइजिन किट वितरण गरेको छ । असल छिमेकी नेपालले कोभिड पुनर्लाभ तथा पुनस्र्थापना सहयोग परियोजना अन्तर्गत पोखरा २० मा रहेका सरकारी विद्यालयहरुमा प्रदान गरिने स्टेशनरी सामाग्री तथा हाइजिन किट...

स्वास्थ्य, शिक्षा र सेवाले कोल्टे फेर्दै जुम्ला: एमबिबिएस कक्षा सुरु

काठमाडौँ । दुर्गम मानिने जिल्ला जुम्लामा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरु गरेको छ । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा...

अब विद्यार्थीलाई विद्यालयमै खोप लगाइने

काठमाडौं । सरकारले अब विद्यार्थीलाई विद्यालयमै गएर कोरोना विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराउने तयारी थालेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते, पुस १८ भित्र फारम भरिसक्नुपर्ने

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धिका लागि पुन परीक्षा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको हो । बोर्डले गत शुक्रबार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले...

बुवा आमाको नाममा तालबाराही विद्यालयमा १ लाख बढीको अक्षय कोष स्थापना

पोखरा। पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी कृष्ण पहारी र उनकी धर्म पत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारी को नाममा अक्षय कोष स्थापना गरेका छन । आर्थिक अभावमा विद्यालय जान नपाएका...

माइक्रोसफ्ट च्याम्पियनसीप २०२२ खुलेको घोषणा

पोखरा । माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड च्याम्पियनसीप २०२२ को लागि रजिष्ट्रेसन खुलेको छ । माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सीले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर माइक्रोसफ्ट अफिस स्पेसलिस्टवल्ड...

कक्षा १२ मा पास भइन् नायिका करिश्मा मानन्धर

काठमाडौं । नायिका करिश्मा मानन्धर कक्षा १२ को परीक्षा उत्तीर्ण भएकी छिन् । आज सार्वजनिक भएको उनले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र परीक्षा उत्तीर्ण गरेकी हुन् ।समग्रमा उनको २.४१ जीपीए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म...

कक्षा १२ को रिजल्ट आज सार्वजनिक हुदैँ

काठमाडौं । राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को रिजल्ट आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि अहिले बोर्ड बैठक बसीरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् । । परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी...

कालिका नमूना विद्यालयमा नेतृत्व विकास कार्यशाला

पोखरा। कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । चार सत्रमा सञ्चालन...