पोखरा । नेपाली काँग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम आउन भने बाँकी छ । कास्कीका परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा...
पोखरा । पछिल्लो २४ घण्टाको अबधिमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै थप दुई सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन्...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले आफ्नो जित व्यक्तिको जित नभ्एर सिंगो पार्टीलाई रुपान्तरित गर्ने अभियानको प्रारम्भ भएको बताएका । पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पार्टी कार्यालय, सानेपामा पत्रकारहरुसँग...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले ३ हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९८४ मत पाएर निर्वाचित भएका हुन् । महामन्त्री पदका उम्मेदवारमा डा. प्रकाशशरण महतले १ हजार ५५०, प्रदीप पौडेलले...
पोखरा । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजिनामा दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. रिजालले अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । महामन्त्री...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा शेखर कोइराला प्यानलका महामन्त्री उम्मेदवार गगन थापाले स्पष्ट अग्रता लिइरहेका छन् । एक हजार दुई सय मतको गणना सकिँदा ७५६...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित गर्न...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशले थापालाई पछ्याइरहेका छन् । नतिजा यस्तो छ गगन थापा : ४१८ प्रकाश...
काठमाडौं। कोरोनाविरूद्धको जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरूद्धको डोज एक मात्रा लगाए पुग्छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज विहान २१ लाख...