प्रमुख समाचार


राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल इस्तानबुल प्रस्थान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा। अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन् । संसदीय प्रतिनिधिमण्डलको नेतृत्व...

नयाँ वर्षको शुभकामना दिदैं रविले भने :‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामना दिदैं नयाँ वर्ष २०८३ लाई ‘खील निकाल्ने वर्ष’को रूपमा चित्रण गरेका छन् । नयाँ वर्षको उपलक्ष्यमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लामिछानेले आगामी...

नारायणगढ–बुटवल सडक निर्माणको ढिलाईप्रति गृहमन्त्रीको असन्तुष्टि, समयमै पूरा गर्न चिनियाँ कम्पनीको ध्यानाकर्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सड्क खण्ड निर्माणमा भइरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सो खण्ड अनुगमनको क्रममा गुरुङले असन्तुष्टि व्यक्त गरेका हुन् । अनुगमनको क्रममा लामो सयमदेखि अलपत्र परेको बारेमा चिनियाँ ठेकेदार...

आज सबैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ११...

हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू स्पष्ट भएको बताएका छन् । मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन...

प्रधानमन्त्रीद्वारा बागमतीका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र सांसदहरूबिच छलफल भएको हो । यसअघि प्रधानमन्त्री शाहले...

अब अदालततिर होइन, अधिवेशनतिर लागौँ : कांग्रेस महामन्त्री पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा कांग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले...

फेवा महोत्सवमा पर्यटकबिच दौड प्रतियोगिता : क्यानडाका दिरेक मिलरोइ भए प्रथम

पोखरा। पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड...

पोखरा लिचीबारी प्रकरण : पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं। विशेष अदालतले पोखराको लिचीबारी प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू नारायणप्रसाद कोइराला...