काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको महत्त्वपूर्ण बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता एवं पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरेको विषयमा...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन)शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम अहिले केहीबेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने...
पोखरा । आज (बुधबार) अमेरिकी डलरको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, पाउण्ड स्टलिङ र युरोपियन युरो लगायतका मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ११ पैसा...
काठमाडौं । सरकारले आगामी दशकमा विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने लक्ष्य लिने भएको छ । ६ राजनीतिक दलका चुनावी प्रतिबद्धता समेटेर सरकारले बनाएको राष्ट्रिय प्रतिबद्धता मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदा अनुसार आगामी दशकमा ३० हजार मेगावाट...
काठमाडौं । नेपाल लेयर्स कुखुर संघले अण्डाको भाउ बढाएको छ । उत्पादन घट्न थालेको भन्दै लेयर्स संघले अण्डाको भाउ प्रति क्रेटमा १५ रुपैयाँका दरले भाउ बढाएको हो । बढको भाउ आज (मंगलबार) देखि लागु भएको संघले जनाएको छ । संघका अनुसार एक्सएल अण्डा क्रेटमा १०...
मनाङ । नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन्। मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको...
काठमाडौं । सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने भएका छन् । यसका लागि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाएको छ । सोमबार संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकले संघीय संसदका...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्। नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका...
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा। अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन् । संसदीय प्रतिनिधिमण्डलको नेतृत्व...