प्रमुख समाचार


बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा पाँच दलले स्थानीय तह निर्वाचन र गठबन्धनको चुनावी रणनीतिबारे छलफल गर्न बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सभागी...

सर्वोच्च अदालतद्वारा पाकिस्तानमा संसद पुनःस्थापना, खानविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई अवैध ठहरा गरेको छ । अदालतले संसद पुनःस्थापना मत्र गरेन प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ । अदालतले शनिबार संसद बैठक संचालन गरि अविश्वासको...

आज मध्यरात देखि लागु हुदैँ निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ/के पाइदैन ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ३५ दिन बाँकी छ । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन हुने गरि आचार संहिता लागू गर्न लागेको...

आजदेखि टाइफाइडबिरुद्धको खोप अभियान सुरु, गण्डकीमा ५६०२२७ बालबालिकालाई खोप लगाइने

पोखरा । आज (शुक्रबार) देखि देशभरका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउन शुरु गरिँदैछ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप आजदेखि १८ बैशाखसम्म यो खोप कार्यक्रम जारी रहनेछ ।  अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका खोप लगाइने...

फेवाको ३० मिटर मापदण्ड प्रति सरोकारवाला आक्रोसित, पुन: सर्वोच्च जाने तयारी

पोखरा । पोखरा महानगरले फेवातालको मापदण्ड आधाभन्दा बढी घटाएर तोकेकोमा सरोकारवाला रुष्ट देखिएका छन् । सर्वोच्च अदालतको १६ बैशाख २०७५को फैसलाको मर्म विपरित मापदण्ड तोकेर पुन : अदालतको अबहेलना गरेको र ताल अतिक्रमणकारीहरुलाई प्रशय दिएको भन्दै उनीहरु रुष्ट...

बर्खास्त गरे अदालत जाने संक्रामक रोग अस्पताल व्यवस्थापन समितिको चेतावनी

पोखरा । गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा संचालन समितिले सरकारले बर्खास्त गर्न लागेको भन्दै अदालत जाने चेतावनी दिएको छ । समितिले बिहिबार अस्पतालमा पत्रकार सम्मेलन गरि समितिका पदाधिकारीलाई बर्खास्त गर्ने नियत सहित गण्डकी प्रदेश...

गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री, मन्त्री बडूलाई वाणिज्य मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् । देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको बताइएको...

पृष्ठभूमि ‘गुण्डा नाइके’ रहेका मन्त्री गुरुङ आफ्नो विगतलाई पछ्याइरहन्छन्

पोखरा । मनाङ (ख) बाट सांसद निर्वाचित राजिव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा अदालतले गरेको फैसलाका कारण तत्काल शपथ लिन पाएनन्, बरु नौ महिना जेल बसे । त्यसपछि औपाचिरक रुपमा ‘माननीय सांसद’ बनेका उनी अहिले गण्डकी प्रदेशका माननीय...

कर्मचारी कुटेको आरोप लागेका मन्त्री मनाङे भन्छन : सम्झाएको मात्रै हुँ, कर्मचारी त चोरै हो

पोखरा । कर्मचारीलाई हातपात गरेको आरोप लागेका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफूले हातपात नगरेको दाबी गरेका छन्। शाखा अधिकृत तथा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका प्रकाश ओझामाथि मन्त्री मनाङेले हातपात गरेको आरोप लागेको छ । तर,...