प्रमुख समाचार


आज रामनवमी, श्रद्धा र भक्तिपूर्वक मनाइँदै

पोखरा । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी । आजका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने‘‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान्...

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनी विरुद्ध पेशभएको अविश्वासको प्रस्तावको पक्षमा शनिबार मध्यरातमा संसदमा भएको मतदानमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । यो सँगै उनी पदमुक्त भएका हुन् । अन्तिम समयसम्म...

पोखराको मेयरमा एमालेबाट १६ जना आकांक्षी (यी हुन् आकांक्षी)

पोखरा । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा पोखरा महानगर पालिकाको मेयरका लागि एमालेबाट १६ जना आकांक्षी देखिएका छन् । एमालेबाट प्रदेश सांसद देखि हाइड्रो उद्यमीसम्म मेयरका आकांक्षी देखिएका हुन । बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ मेयरमा उठ्ने कार्यकर्ता...

टाट पल्टिने अवस्थामा नेपाल आयल निगम, पेट्रोल खरिदमा समस्या

काठमाडौं । निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन । भारतीय आयल कर्पोरेसन...

३० बैशाखमा निर्वाचन हुनेमा माधव नेपालको आशंका

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा बिजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् । नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन...

अर्थमन्त्रीप्रति ओलीको कटाक्ष : थुतुनोभरि रौँ भएको मुसाले धान खायो, भ्यागुतोलाई कारवाही

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश...

स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघ गर्जनसहित वर्षा हुने

पोखरा । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ । दिउँसो  प्रदेश...

गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षबाट प्राडा पौडेललाई हटायो

पोखरा । गण्डकी प्रदेश सरकार संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अस्पतालका अध्यक्ष पौडेलसहित चार पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय शुक्रबार सार्वजनिक गरेको हो । उनीहरूलाई...

राप्रपा नेपालका उम्मेद्वार सूर्य चिन्ह लिएर चुनाव लड्ने !

पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसंग तालमेल भए तालमेल मिलेदेखि आफ्नो पार्टीका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने बताएका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार...