पोखरा । बागमती प्रदेशमा सरकार परिवर्तन भएको आठ दिन पूरा भएको छ । गत साता बुधबार एकाएक डोरमणि पौडेलले राजीनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्रीको पद हस्तान्तरण गरे । उनको राजीनामालाई पार्टी एकता जोगाउनका लागि अतुलनीय योगदानका रुपमा व्याख्या गरिए...
पोखरा । नेकपा (एमाले) विभाजन गरेर माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० गठन गरपछि एमाले पार्टीको अर्व भन्दा माथिको चल अचल सम्पत्ति के हुन्छ भन्ने प्रश्न उठेको छ। निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणका आधारमा नेकपा एमाले मुलुककै...
पोखरा । औपचारिक रुपमा एमालेको विभाजनपछि सत्तारुढ गठवन्धन भित्र मन्त्रालयको भागवण्डामा टुँगो लागेको छ । मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ । सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)...
पोखरा । नेकपा एमालेले दल विभाजनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। एमाले केन्द्रीय समितिको बैठकमा आज मुद्दा दायर गर्ने विषयमा छलफल हुँदैछ। एक केन्द्रीय सदस्यका अनुसार माधव नेपालले गरेको दल विभाजन कानुनविपरीत रहेको जिकिरसाथ मुद्दा...
पोखरा । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा बस्ने भन्ने छान्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार राति नेपाल नेतृत्वको नेकपा (एकीकृत...
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको हो । पार्टी विभाजन भए पछिको यो पहिलो बैठक हो बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरीरहेका छन् । एमाले उपाध्यक्ष बामदेव गौतम भने उपस्थित छैनन्।...
विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संसदीय दलका नेता शेरधन राइले राजीनामा दिए र आचार्यलाई प्रस्ताव गरेका थिए । एमाले संसदीय दलको...
काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । एमालेभित्रको...
विराटनगर । नेकपा एमाले विभाजनको असर प्रदेश–१ मा पनि देखिन थालेको छ । माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै प्रदेश–१ मा यसको असर देखिएको हो । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो तहका १० नेता एमालेमै बसेपछि...