प्रमुख समाचार


लेखनाथ महोत्सवको २१औं संस्करणको तयारी पूरा

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले वर्षेनी गर्दै आएको महोत्सवको २१ औं संस्करणको तयारी पूरा भएको छ । यहि ३ पुसदेखि १४ पुससम्म महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यत्रमको आयोजना गर्दै आयोजन लेखनाथ उद्योग वाणिज्य...

पोखरामा हुने १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्र

पोखरा । पोखरामा ९ पुस देखि हुने १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा ११ पुससम्म चल्ने प्रतियोगिताको लागि  व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो बढेको युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

पोखरा महानगरको वृहत रक्तदानमा ८० युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवशको आवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ । महानगरले आफ्नो ६७ औं स्थापना दिवश विभिन्न कार्यक्रमसहित मनाइरहेको छ । जस अन्तर्गत आज सोमबार भएको रक्तदान कार्यक्रमको उद्घाटन पहिलो...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मन्त्रिपरिषद् बैठक सुरु भएको हो । मन्त्रिपरिषद् बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को...

भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सीडीओ तिवारीलाई गृहले फिर्ता बोलायो

काठमाडौं । भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० बद्रीप्रसाद तिवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनलाई म्याग्दीको सीडीओबाट फिर्ता बोलाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद काफ्लेले जानकारी...

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार पदाधिकारीको १० हजार

काठमाडौं । नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार...

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने

 काठमाडौं । नेकपा एमालेका उपमहासचिव राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । ११औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटीका एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल कसैको पनि टिममा नपरेका उनले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने...

रुपन्देहीमा मोटरसाइकल दुर्घटना : २ जनाको ज्यान गयो

रूपन्देही। रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । रूपन्देहीको भैरहवा-परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडानम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी...