प्रमुख समाचार


रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’कार्यक्रम आयोजना गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थनकार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको पार्टी'सांसद-सरकार समन्वय समिति'को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन...

सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो । इच्छाकामना गाउँपालिका–५...

आज अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलरको भाउ घटेको छ । त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर...

एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य...

मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार

मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो । बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास...

बुटवलका सुकुमवासी तथा अव्यवस्थित बसोवासीले गरे प्रदर्शन

बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् ।नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो । सरकारले पहिला वास्तविक भूमिहीन...

‘चौथो माछापुच्छ्रे कप’ वैशाख २६ बाट 

पोखरा । माछापुच्छ्रे गाउँपालिकामा स्थापित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको आयोजनामा चौथो माछापुच्छ्रे कप २०८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं.४ को संरक्षकत्वमा हुने उक्त प्रतियोगिता वैशाख २६ देखि २९...

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्यले लिए शपथ र प्रमाणपत्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनबाट विजयी भएका पदाधिकारीहरूलाई आधिकारिक...

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबिच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले...