प्रमुख समाचार


क्यानोनिङ गर्ने क्रममा बुढिबजारकी अन्जिताको ज्यान गयो

पोखरा । क्यानोनिङ गर्ने क्रममा पोखराकी एक युवतीको ज्यान गएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर  ९ घलेलमा सञ्चालित पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा पोखरा महानगरपालिका २६ बढिबजारकी २२ वर्षीया अन्जिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

कांग्रेस सांसद शर्माको चेतावनी : भने,‘सुन तस्करीका मुख्य अभियुक्तलाई नपक्रे सदनमै अनशन बस्छु’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ नगरे आफू संसद्‌मै आमरण अनशन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री...

सरकारले देश लुट्न खोजेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका छन्।सुन प्रकरणबारे छानबिन गर्नको लागि बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन्। ओली बैठकमा भने, ‘सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन...

मैले चाहेर मात्र विकृति हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको बताएका छन् । गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको...

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति देउवाले जवाफ दिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति शेरबहादुर देउवाले जवाफ दिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको बैठकमा देउवाले जवाफ दिने भएका हुन् । गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले...

चन्द्र भण्डारीको टिप्पणी : भने,केन्द्रीय समितिको बैठक राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शन गर्ने थलो बन्यो

काठमाडौं । कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शनको गर्ने थलो बनेको टिप्पणी गरेका छन् । बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले सबै नेताहरु दुई युवा महामन्त्रीमाथि खनिएकोप्रति आलोचना...

सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्छौ : गृहमन्त्री श्रेष्ठ

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै समग्र रूपमा...

प्रकोपसँग जुध्न कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन गर्दै उनले कृषि...