रोल्पा । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया...
काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न...
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आज इण्डियन आयल कर्पोरेशन (आईओसी)ले घटेको मूल्य पठाएको आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए । उनका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.३४ रुपैयाँले र डिजेलको मूल्य प्रतिलिटर...
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन...
काठमाडौं। कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सरकार मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध रहेको बताएका छन्। शनिबार कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरूङले सरकार मिटरब्याज सम्बन्धी...
चितवन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सबैखाले बेथिति र विकृति अनि भ्रष्टाचारको विरुद्धमा खरो उत्रिएको बताएका छन् । उले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको र प्रहरीलाई अनुसन्धान प्रक्रियामा स्वतन्त्र...
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि दलको नेताबाट सभापति शेरबहादुर देउवालाई हटाउने कुरा उठाएका छन् । उनले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका छन् । आज विराटनगर पुगेका थापाले पत्रकारहरूसँगको कुराकानीमा...
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा...
पोखरा । पोखरामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्ती मनाइएको छ । जन्मजयन्तीको अवसरमा विभिन्न साहित्यीक प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहभागीतामा प्रभातफेरी आयोजना गरिएको थियो । विपी चोकबाट सुरु भएको प्रभावतफेरी...