प्रमुख समाचार


भोली पोखरा विमानस्थलबाट चार्टड उडान भर्दै भुटानको ड्रुक एयर

पोखरा । भुटानको ड्रुक एयरले भोली पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चार्टड उडान भदैँछ । ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न लागेको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरण...

नेकपा एसको असोज १४ देखि मेची–महाकाली राष्ट्रिय अभियान

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा...

रौतहटमा पुजारीमाथि सांघातिक आक्रमण

जनकपुरधाम । रौतहटमा एक मन्दिरका पुजारी ९साधु०माथि सांघातिक आक्रमण भएको छ ।जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो । स्थानीयका उमेश साहका अनुसार बिहिवार राति करिब ११...

भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा हो : लिङ्देन

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् । नेपालको राजनीतिमा गर्वका साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको उनको...

काठमाडौं महानगरमा आज बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिदा दिएको छ । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर्गतका कार्यालयमा शोक बिदा दिइएको हो । कांग्रेसबाट निर्वाचित ५३ वर्षीय रिजालको हिजो बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको...

नेपालमा ३९ लाख ९९ हजार परिवार खेतीपातीमा

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक भएको हो । कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको हो । त्यस्तै १ लाख ३२...

पूर्वमन्त्री यादवमाथिको आक्रमणलाई लिएर तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेपाल तरुण दलले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना गर्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।बिहीबार सानेपास्थित पार्टी कार्यालयमा तरुण केन्द्रीय सदस्यहरूको भेलामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको...

वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जलीको लागि रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिको थियो ।रिजाललाई...

कोशी प्रदेश सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा जवाफी बहस सकिएको छ । बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए । मुख्यमन्त्री थापाले...