पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा...
काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई...
काठमाडौ । नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आइतबार (आज)देखि तीनदिने ‘बीपी साहित्य महोत्सव’ हुँदै छ । कांग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा महोत्सव गर्न लागेको हो । बीपीका साहित्य, राजनीति,...
गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् ।जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न आज गोरखा...
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा दुई पक्षबीच झडप भएपछि कर्फ्यू जारी भएको छ । कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय...
सुनसरी। सुनसरीको दक्षिणवर्ती क्षेत्र बर्जु गाउँपालिका वडा नं. १ मा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटिएको छ। चोरी नियन्त्रणका लागि खटिएका दुई जना प्रहरीमाथि लुटेरा समूहले आक्रमण गरि हतियार र गोली लुटेर भागेको इलाका प्रहरी कार्यालय...
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको निधन भएको छ भने ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ...
विराटनगर । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने भएका छन् । सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै...
सुर्खेत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् । 'राप्रपा बाहिर बसेर भ्रष्टाचारविरुद्ध दरिलो...