प्रमुख समाचार


प्रधानमन्त्रीसँग अमेरिका जाने भ्रमण टोलीको सदस्य संख्या घट्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिका भ्रमणमा जाने टोलीको संख्या घट्ने भएको छ । यसअघि प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले सो...

समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै

विराटनगर । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा...

पदयात्राका लागि नयाँ पदमार्गको पहिचान गर्नुपर्नेमा गण्डकीका पर्यटन मन्त्री थापाको जोड

पोखरा । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको पर्यटन विकासका लागि नयाँ पदमार्गको पहिचान गर्नुपर्ने बताएका छन् । पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको...

भदौं २५ गतेदेखि तारा एयरको पोखरा-जोमसोम नियमित उडान शुरु हुँदै

पोखरा। तारा एयरले यहि भदौँ २५ गतेदेखि पोखरा जोमसोम नियमित उडान गर्ने भएको छ ।तारा एयरले प्रतिकुल मौसमसँगै उडान बन्द गरेको हो । बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो । जोमसोमको नियमित उडानका लागि...

हेमजामा हाइसको ठम्करबाट पैदलयात्रीको ज्यान गयो

पोखरा । पोखराको हेम्जामा हाइसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बागलुङतर्फ जाँदै गरेको हाइसले पोखरा २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा नौली बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । काठमाडौंबाट बागलुङका लागि छुटेको बा...

ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । आज १८ औ नम्बरको प्रतिवादीका रुपमा...

लेउवा संघ अध्यक्षमा भरत कुमार अधिकारीको अग्रता

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको हिजो सम्पन्न (भाद्र २३) मतदानको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार अध्यक्षमा भरत कुमार अधिकारीले अग्रता लिएका छन् । अधिकारीले ११० मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार विनेद श्रेष्ठले १०२ मत...

एमालेलाई बहुमत दिए देशले बर्बादी भोग्नुपर्दैनः उपमहासचिव गुरुङ

पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा...