लेउवा संघ अध्यक्षमा भरत कुमार अधिकारीको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघको हिजो सम्पन्न (भाद्र २३) मतदानको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार अध्यक्षमा भरत कुमार अधिकारीले अग्रता लिएका छन् । अधिकारीले ११० मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार विनेद श्रेष्ठले १०२ मत प्राप्त गरेका छन् ।


अन्य पदमा उम्मेदवारले प्राप्त गरेको मतपरिणाम यस्ते छ ।

  • २४ भाद्र २०८०, आईतवार ११:४० प्रकाशित