प्रमुख समाचार


प्रेस चौतारी पत्रकारिता पुरस्कार माधवलाई, सम्मान मीना र हुमलाई गरिने

पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस...

म्याग्दीमा रुख ढलाउने क्रममा थिच्चेर एक महिलाको ज्यान गयो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मंगलबार रुखले थिच्चेर एक महिलाको ज्यान गएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा थिच्चेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी...

पोखरामा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा टिप्पर नियन्त्रणमा

पोखरा । पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरपालिका वडा नं.०१ जौवारी स्थितबाट अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा लोड गरी पोखरा तर्फ ल्याउँदै गरेको अवस्थामा ग २ ख ३०९ नम्बरको टिप्पर र...

पाँच वटा प्रदेशमा हल्का वर्षाकाे सम्भावना

पाेखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा छ । देशको तराईकालधेरै स्थानमा हुस्सु लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि...

कास्कीको रुपामा मोटरसाइकल दुर्घटनाः श्रीमतीको ज्यान गयो , श्रीमान घाइते

पोखरा । कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ । ज्यान गुमाउनेमा कास्कीको रुपा गाउँपालिका वडा नं. ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । शनिबार...

पृथ्वी होटल व्यवसायी समितिको रक्तदानमा ४६ युनिट रगत संकलन

पोखरा । पृथ्वी होटल व्यवसायी समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । व्यवसायीका हितका साथै विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको समितिले आफ्नो १५ औं स्थापना दिवशको अवसर पारेर सोमबार विहान पृथ्वीचोकमा रक्तदान कार्यक्रमको आयोजना...

तनहुँमा मिनी ट्रकसँग मोटरसाइकल ठोक्किदाँ एकको ज्यान गयो

तनहुँ । तनहुँमा मिनी ट्रकसँग मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान जानेमा आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक...

‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने

पोखरा । पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ । विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने सो च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन्...

यस्ताे छ आजको मौसम पूर्वानुमान

पाेखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा छ । देशका तराईका अधिकांश स्थानहरूमा...