काठमाडौं । सरकारी वकिलले प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान भोलि पनि लिने भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणसँग आज लिएको बयान नसकिएपछि भोलि...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा परे उनी सांसद पदबाट निलम्बित हुनेछन् । प्रहरी पक्राउ गरेसँगै यतिबेला टोपबहादुरको पद के हुन्छ भन्ने आम सर्वसाधरणलाई चासो छ । आज उनलाई अदालत...
काठमाडौं । हिजो पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी आइतबार बुढानीलकण्ठस्थित आफन्तको घरमा लुकेर...
पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको...
काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले...
काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन सहमति भएको छ । यसअघि संवैधानिक परिषद् सम्बन्धी विद्येयकमा तीन दल आफ्नो पूर्व अडानबाट पछि हटेका छन् । संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको...
काठमाडौँ । प्रधानमन्त्रीको आव्हानमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी हुने क्रम चलिरहेको छ । यसैबीच नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ । शेर्पालाई...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारविरुद्ध मुख खोलेका छन् । शाहले फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारी र भ्रष्टाचारविरुद्ध प्रदर्शनको सडक नाटक धेरै देखिएको भन्दै अब भ्रष्टचारीलाई बाग्मतीमा चोपल्नु पर्ने बताएका छन् । उनले भ्रष्टाचार...