प्रमुख समाचार


मौसम पूर्वानुमान : आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ । देशका तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेश...

लागू औषध मुद्दाका फरार प्रतिवादी पोखरा बाटुलेचौरका अजय पक्राउ

पोखरा । पोखरामा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेक छन् । लागूऔषध मद्दामा कैद सजाय पाएका फरार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने वर्ष २४ का अजय जि.सी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । २०८० वैशाख १९...

प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुन पहिलो साता

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । फागुन ४ देखी ७ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको...

अवैध काठसहित पोखराको लामाचौरबाट जीप नियन्त्रण

पोखरा । पोखरामा अवैध काठसहित एउटा जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बुधबार पोखरा महानगरपालिका वडा नम्बर १९ भुनपुरे स्थित पुरनचौरबाट लामाचौरतर्फ आईरहेको ग २ च ५३५७ नम्बरको बोलेरो जीपलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको हो । उक्त...

मौसम पूर्वानुमान : यी स्थानमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । सुदूरपश्चिम प्रदेशको...

माल्टा पठाइदिन्छु भन्दै ठग्ने पोखराका प्रकाश काठमाडौंबाट पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेका छन् । गुरुङले दीपक राज कँडेललाई वैदेशिक रोजगारीका...

हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको ज्यान गयो, पाँच घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको १ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी हेलम्बुका अनुसार मिलारेपा गुफा हिँडेको बा २...

कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको दुर्घटनामा परि ज्यान गयो

चितवन । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको ज्यान गएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै...

मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज...