काठमाडौं । ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् । आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित धर्मप्रसाद गौतम, मिनबहादुर गुरुङ र सुधीरकुमार शाहले सर्वोच्च अदालतमा ‘बन्दीप्रत्यक्षीकरण’को निवेदन दर्ता गरेका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्कृति,शिष्टता र विनम्रता हराउँदै गएको भन्दै देशमा आजकल गुरु कुट्ने संस्कृति बढेको बताएका छन् । बिहीबार काठमाडौँमा मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत...
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार...
काठमाडौं । प्रतिनिधिसभाको बजेट बहुमतले पारित भएको छ । २५५ उपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। १०८ जनाले बजेटको विपक्षमा मत हालेका थिए। प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । एमालेसहित...
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून सबैलाई समान रहेको बताउँदै हाइप्रोफाइल पनि कानुन भन्दा माथि नरहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिदैं नक्कली भुटानी शरणाथी प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थप्नको लागि अदालत लगिएको छ । व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको हो । मंगलबार नेपाल...
काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै ठग्ने ‘धर्म गुरु’पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शिवसुत गौरीभक्त भन्ने पुरुषोत्तम काफ्लेलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीमाथि विभिन्न व्यक्तिसँग लगानी गरिदिने भन्दै...
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...