पोखरा । प्रधानमन्त्री प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकार कसैले ढाल्न नसक्ने दावी गरे । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अनुसन्धानको...
पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र०) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग...
पोखरा । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अभियानका नाममा पार्टी नेतृत्वविरुद्ध बोल्दै हिन्न नमिल्ने बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले पार्टीमा स्वतन्त्रता भए पनि भड्काउ...
पोखरा । पोखरामा भेला भएको मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष १७ बुँदे माग राखेका छन् । अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाएका हुन् । १७ बुँदे मागमा तत्काल प्रहरी समायोजन हुनुपर्ने,...
पोखर । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा १८ औँ रोपाई महोत्सव भएको छ । पर्यटकलाई लक्षित गदै आयोजना गरिएको रोपाई महोत्वसमा पर्यटक र स्थानीयहरु दिल खोलेर रमाए । स्थानीय महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ रोपनी खेतमा परम्परागत रुपमा रोपाइँ महोत्सव...
पोखरा । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले अब पनि संक्रमणकाल भनेर बस्ने छुट कसैलाई नरहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले तीनै तहमा...
पोखरा । पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् ।दुई दिनसम्म चल्ने भेलामा...
चितवन । हिजो (बिहीबार)पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । हिजो दिउँसोदेखि बन्द रहेको उक्त सडक आज दिनभर पनि नखुल्ने ट्राफिक प्रहरीले बताएको छ । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिने प्रगति सार्वजनिक भएको छ । सरकारले ६ महिनामा गरेको काम ७७ बुँदामा सार्वजनिक गरेको हो । ७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेको...