प्रमुख समाचार


आज यी जिल्लाका नदीमा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

पोखरा । अहिले गण्डकी प्रदेशका जिल्लाहरुसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौमस पूर्वानुमा महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा आज मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले...

गिरिजाप्रसाद नभएको भए म यहाँसम्म आउन सक्ने थिएन्, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेर गल्ती गरेँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् । गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले आफूले गल्ती गरेको स्वीकारे । प्रचण्डले...

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । पोखरेल गृह मन्त्रालय अन्तर्गतको...

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय...

मापदण्ड विपरित संरचना बनाउनेहरुले अटेर गरे कडा कारबाही : मेयर आचार्य

  पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा मापदण्ड विपरित जथाभावी बनाएका घर संरचनालाई अभिलेखिकरणमा सहभागी हुन अन्तिम मौका दिइएको बताएका छन् । आइतबार साँझ आर्थिक आवाजको आयोजनामा पोखरामा भएको दीगो पर्यटन विकास कार्यक्रमलाई सम्बोधन...

स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश दिन्नौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गरेका छन् । गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे । उनले भने, ‘हाम्रो...

तत्कालीन नेकपा एकता नटिके पनि पुन नेकपातिरै फर्कनुपर्छ : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनः नेकपा तिरै फर्कनुपर्ने बताएका छन् । आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई...

नारायणगढ–मुग्लिन सडक फेरी दुईतर्फी अवरुद्ध, यात्रु अलपत्र

चितवन । नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को...

फेवाताल जोगाउन सर्वोच्चको फैसला कार्यान्वयन गर्छौं : प्रधानमन्त्री प्रचण्ड

  पोखरा । प्रधानमन्त्री प्रचण्डले फेवातालको संरक्षण गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । फेवाताल जोगाउन भन्दै राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको टोलीसंग उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री...