काठमाडौँ । माओवादीको केन्द्रीय समिति बैठक सरेको छ । असार २३ बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक साउनमा बस्ने गरि सरेको हो । सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको...
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको विषयमा स्पष्ट पार्दै जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो। आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष...
गोरखा । असारगोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए । “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका...
काठमाडौं । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान भएको छ । असार १४ गते दिउँसो १ बजेको लागि प्रदेश प्रमुख पर्शूराम खापुङले प्रदेशसभाको अधिवेशन आव्हान गरेका हुन् । गत...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा।प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारको अनुसन्धानबाट...
पोखरा । पोखरा महानगरपालिकाले विपन्न घरपरिवारलाई खानेपानीमा अनुदान दिने भएको छ । मासिक १० हजार लिटरसम्म खपत गर्ने परिवारलाई उक्त अनुदान इिइने महागनर प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रममा प्रस्तुत गरे । महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक...
पोखरा । मादी गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि ८८ करोड ८२ लाख ०४ हजार रुपैयाँ प्रस्ताव गरेको छ । आइतबार १३ औं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुगुरुङले २०८०/०८१ लगि उक्त बजेट प्रस्ताव गरेकी हुन् । जसमा आर्थिक विकास तर्फ ६ करोड ३० लाख ५८ हजार रुपैयाँ,...
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट ल्याएको छ । पोखरा सभागृहमा आयोजीत १३ औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट सार्वजनिक गरेकी हुन् । गुरुङले चालु...