जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा आज फेवा तालमा संचालनमा रहेका हुँङ्गा व्यवसायीर डुङ्गा चालकहरुसँग अन्तरक्रिया तथा मापसे चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । हालको समयमा मौसमको खराबी तथा हावाहुरीको कारणबाट...
कास्की । नयाँ वर्षको दिनदेखी हराएका कास्की माछापुच्छ्रेका वर्ष २५ का जगत पुन सेति नदिमा मृत अवस्थामा भेटिएका छन् । कास्की माछापुच्छ्रे गाँउपालिका वडा नंम्बर १ करुवा स्थित सेति नदिमा हात तैरिएको अवस्थामा भेटिएका जगतको शव सशस्त्र प्रहरी बल नेपाल नं.२४...
अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको...
काठमाडौँ । राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका एक नेताको निधन भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए...
काठमाडौँ । सर्लाहीमा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आक्रमणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । ईश्वरपुर नगरपालिका–६ घर भएका साहमाथि वैशाख २ मा राति लालबन्दी नजिकै...
महोत्तरी । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै...
पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा...
पोखरा । पर्यटन वोर्ड पोखराले पर्यटक प्रहरी पोखरालाई दुई थान विधुतिय साईकल हस्तान्तरण गरेको छ । पोखरा पर्यटकीय राजधानी घोषणा संगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी स्रोत साधनको अभावमा हुने स साना समस्याहरुको समाधान तथा पोखरा...
पोखरा । कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक...