प्रमुख समाचार


यूनाइटेड क्लबद्धारा जानकी माविमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

पोखरा । यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । भेन्डिङ मेसिन वितरण गर्दै पोखरा...

भतिजीको हत्या आरोपमा काका पक्राउ

डोटी । बैतडीमा भतिजी नाता पर्ने एक किशोरीमाथि पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पुर्चौडी नगरपालिकाकी १७ वर्षीया किशोरीलाई पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उनका काका पर्ने ३० वर्षीय युवक पक्राउ परेका हुन्...

नेपाल–भारत सीमा आजदेखि तीन दिन बन्द हुने

काठमाडौँ । भारतको चम्पावत र पिथोरागढमा रहेको उत्तराखण्ड–नेपाल सीमा मंगलबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । आसन्न लोकसभा चुनावलाई ध्यानमा राख्दै सीमा बन्द गरिएको हो । उत्तराखण्डका ५ वटा लोकसभा सिटमा अप्रिल १९ शुक्रबारका दिन निर्वाचन हुँदैछ । मंगलबार...

पोखराका साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । कविता,...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ...

यूनाइटेड क्लब पोखराद्धारा कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी...

दुतराजका प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक

पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत सोमवार प्रकाश दुतराजका प्रस्तुतिहरुमा दर्शक मन्त्रमुग्ध भए । उनले त्यहाँ दर्जन गीत गाए जसमा दर्शकहरुले पनि तालमा ताल छोपे र कम्मर हल्लाइहल्लाई नाँचे । दुतराजले गीत गाउन थालेसँगै स्टेज वरीवरी हवार्र...

‘मिस नेपाल २०२४’ को यात्रा सुरु: पोखरामा भोलि ओरिन्टेसन

पोखरा  । ‘मिस नेपाल २०२४’ को यात्रा सुरु भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा...

आगो निभाउने क्रममा १ को ज्यान गयो, १ घाइते

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...