प्रमुख समाचार


आज महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए...

गुल्मीमा तीज मनाउन माइती हिँडेकी महिला खोलाले बगाउँदा बेपत्ता

  गुल्मी । गुल्मीमा तीज मनाउन माइती हिँडेकी महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छिन् । मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्...

रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको ज्यान गयो, १० जना घाइते

सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका(६ को देउता खोलामा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै...

हिजो बढेको अमेरिकी डलर र घटेको अस्ट्रेलियन डलरको भाउ आज कति ?

पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको भाउ बढ्दा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही मुद्राको...

बढ्यो अमेरिकी डलरको भाउ, घट्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । आज (शनिबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको भाउ बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही मुद्राको भाउ घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको...

गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श

पोखरा । गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा...

परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

काठमाडौं। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत बोल्डिनले हालैको भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितप्रति...

आज २७ अंक बढ्यो सेयर बजार

काठमाडौं । अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि शुक्रबार २७.९४ अंक बढेको छ । अर्थमन्त्री वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गरेका छन् । शुक्रबार विहान नेपाल आर्थिक पत्रकार समाज...

महाधिवेशन स्थगन गरी वार्ता थाल्न कांग्रेस नेताहरूको संयुक्त अपिल

काठमाडौं। १५ औं महाधिवेशनको तालिका स्थगन गरी वार्ता थाल्न कांग्रेस नेताहरुले संयुक्त अपिल गरेका छन् । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचलो उत्कर्षमा पुगेका बेला पार्टीका २५ जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपिल गर्दै साझा वक्तव्य जारी...