काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता...
स्याङ्जा । सिद्धार्थ राजमार्गअन्र्तगत पोखरा–बुटवल सडकखण्डको राम्दीस्थित कालीगण्डकी नदीमाथि ‘टाइड आर्च’ मोटरेबल पुल निर्माण गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा नेपालकै पहिलो टाइड आर्च प्रविधिमा सडक पुल...
काठमाडौं । मंगलबार सेयर बजार अघिल्लो दिनकै अंक २६४१ मा थामिएको छ । अघिल्ला तीन दिन लगातार घटेको बजार आज ०.७९ अंक धनात्मक रह्यो । नेप्से परिसूचक २६४१.८५ अंकमा कायम भएको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ४...
काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिका-४ लौठी खोलामा जिप दुर्घटना भएको छ। अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ च १६८५ नम्बरको जिप मंगलबार लौठी खोलामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अदानचुली गाउँपालिका-५...
काठमाडौं । पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल प्रतिवेदन ‘होल्ड’ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठकअघि भदौ पहिलो साता सचिवालय...
काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड...
पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डको भाउ बढेको थियो । नेपाल...
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको...