काठमाडौं । नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट विवादित भएपछि त्यसलाई हटाउँदै भारतसँग माफी मागेको छ । नेपाल एयरलाइन्सले आफ्नो उडान नेटवर्कलाई नक्सामा देखाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । नेपाल एयरलाइन्सले प्रयोग गरेको नक्सामा...
पोखरा । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा कुल चार क्लबले सहभागिता जनाउने भएका छन् । आर एस फुटबल क्लबको आयोजनामा भोलिबाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाउने भएका हुन् । गोल्डपको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा...
काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । ११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण...
काठमाडौं । पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीलेको विवरण अनुसार, बागमती र गण्डकी प्रदेशका केही खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार...
कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति ज्यान गएको हो । शव परीक्षणका...
पोखरा । आज (बिहीबार) अमेरिकी डलर हालसम्मकै उच्च बनेको छ । त्यसैगरी युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुबेती दिरान र बहराइन दिनारसहित सबैजसो मुद्राको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेली राख्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक...
काठमाडौं । बुधबार सेयर बजार २५.८१ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७४४ अंकमा झरेको छ । अघिल्लो दिन नेप्से २६.१६ अंक घटेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोडको भयो । ३० कम्पनीको मूल्य...