काठमाडौं । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ । सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा...
काठमाडौं। वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन भएको छ। उनको मंगलबार निधन भएको हो । उनको निधनप्रति चलचित्र विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय शेर्पाले ‘दौतरी’,...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले वक्तव्य निकालेर सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण...
काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलबार निर्माण व्यवसायीहरूले काठमाडौं जिल्ला प्रशासन...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । मंगलबार...
पोखरा । कास्की कारागारबाट १३ वर्षअघि फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की मादी गाउँपालिका वडा नम्बर ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटन बस्ने वर्ष ३२ का हेम कुमार तामाङ रहेका छन् । उनलाई वडा...
काठमाडौं । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह नजाने भएको छ ।निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले आफूहरू देउवा समूहले बोलाएको भेलामा नजाने जानकारी दिए । देउवा समूहका नेता तथा...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । यसअघि वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष...