मोरङ। नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा जारी अधिवेशनमा झडप भएको छ। झडपमा दर्जनौं घाईते भएका छन् । पूर्व प्रदेश सांसदसमेत रहेका नेता चुम नारायण तबदार, जेनजी समुन्द्र पोखरेल र चेतराज रेग्मीमाथि साङ्घातिक हमला भएको हो । तीन घाइतेको उपचार भइरहेको...
काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै यातायात व्यवस्था विभागले यात्रुहरुको सहजताका लागि आफ्नो आधिकारिक वेबसाइटमा डिजिटल रूपमा भाडा दर हेर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । यसअघि विभागको वेबसाइटमा पिडिएफ फाइलमा मात्र लामो सूचीसहितको भाडादर...
काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली चयन भएका छन् । समिति सभापतिका लागि मंगलबार उम्मेदवारी...
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सो पार्टीका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गरेका छन् । अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलबाट सम्बोधन गर्दै प्रदेश तथा जिल्ला...
मनाङ । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ । नदील पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि हालसम्म तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं...
पोखरा । कन्दरा ब्यान्डले उत्तर अमेरिका टुरका क्रममा सामाजिक सहयोगका लागि ४८ लाख ३ हजार ५१० रुपैयाँ संकलन गरेको छ । क्यानाडा र अमेरिकामा गरिएको ‘रिदम अफ चेन्ज’ टुरका क्रममा संकलित रकममध्ये ६ हजार अमेरिकी डलर छन्त्याल परिवारले आफ्नै तर्फबाट राहत वितरण...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा प्रसाईको रिटको सुनुवाइका लागि पेसी तोकिएको हो । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले नेपाल...
काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण असोज १५ गते बिहीबार हुने भएको छ ।असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो । उनीहरुको शपथ ग्रहण १५ गते...