प्रमुख समाचार


एमसीसी अगाडि बढाउन खोजेको स्मरण गराए ओलीले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू सरकारमा हुँदा एमसीसी अघि बढाउन खोजेको स्मरण गराउँदै अब यो विषय नयाँ सरकारमा भर पर्ने बताएका छन् । केपी शर्मा ओली र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच बिहीबार...

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

दैलेख। दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ...

महामन्त्रीमा उमेदवारी दिने विश्वप्रकाशको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा शर्माले उम्मेदवारी घोषण गरेका हुन् । सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरे । उम्मेदवारी घोषण...

राष्ट्रपतिद्धारा नवनियुक्त प्रधान सेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले...

एमसीसीका उपाध्यक्ष फतेमा सुमारसहितको टोली काठमाडौं

काठमाण्डौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुगेका छन । उनीहरु आइपुग्ने बेला विमानस्थल सहित काठमाण्डौको सुरक्षा अवस्था कडा पारिएको थियो ।...

आज नारीहरुको महान चाड तीज

काठमाडौ । आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदैछन् । सामान्यतया हिन्दु धर्ममा मान्ने केही देशहरुमा मनाउने विशेष चाड हो हरितालिका तीज । यो चाड तीन भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म्म मनाइन्छ । भगवान...

सभापति देउवासंग पौडेल समूहको भेटघाट

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूबीच बालुवाटारमा छलफल भएको छ प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले देउवालाई भेटेर उनीहरूले कांग्रेस महाधिवेशनमा सत्ताको प्रयोग नहुने...

एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको पोखरामा प्रदर्शन (तस्बिरहरु)

पोखरा, २३ भदौ । एमसीसी चाइदैनै भन्दा पोखरामा प्रदर्शन भएको छ । २२ दलिय गठबन्धकको एमसीसी खारेज आन्दोलन कास्कीले एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । चिप्लेढुङगामा भेला भएका प्रदर्शनकारीले सरकार र राजनीतिक दलविरुद्ध प्रदर्शन गरेका थिए । राष्ट्रघाटी सम्झौता...

कारवाहीमा परेका सांसदको उपस्थितिमा सदन चल्न दिँदैनौः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले भने, ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला...