पोखरा । कास्कीको लेखनाथमा गत मंसिर २४ गते दुई जनाको ज्यान जाने गरि ठक्कर दिने कार चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । स्कुटरमा सवार दुई युवतीको ज्यान जाने गरि ठक्कर दिने चालक मानबहादुर बानियाँलाई सवारी ज्यान सम्बन्धी मुद्धामा कास्की जिल्ला...
केकमा गाँजा मिसाएर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोले गत शुक्रबार काठमाडौं महानगरपालिका(१९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले घट्टेकुलोबाट पक्राउ गरेको एसपी चक्रराज जोशीले...
काठमाडौँ । कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ । आजभन्दा तीन महिना अगाडि अर्न एन्ड लर्न कार्यक्रमका इजरायल पुगेका जोशी सम्पर्कविहीन बनेका थिए । ७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली...
पोखरा । कास्की वचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की चयन भएका छन् । संघको २३ औ साधारण सभाले कार्कीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा इश्वरप्रसाद सुवेदी,...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। दिउँसो...
जनकपुरधाम । सर्लाहीका मेयरविरुद्ध भइरहेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक प्रर्दशनकारीको ज्यान गएको छ । सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध स्थानीले...
काठमाडौँ । नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो । ३ हजार ९ सय मिटरमा सञ्चालनमा...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ मा हरेक हप्ताको शनिबार सामुहिक व्यायामको आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ खेल विकास समितिको आयोजनामा सामुहिक व्यायामको आयोजना गरिन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । आगामी पुष...
पोखरा । पोखरामा 'चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल' आयोजना हुने भएको छ । चंगा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते(जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा चंगा म्युजिक एन्ड आर्ट फेस्टिवल आयोजना हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी...