प्रमुख समाचार


‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा, फेरि विश्वासको मत लिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको दुई महिनामा नै अल्पमतमा परेको छ। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि गत पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमा नै अल्पमतमा परेको हो।...

एमाले सरकारबाट बाहिरिएसगैं १६ मन्त्रालय खाली

नेकपा एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खाली भएको छ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसगैँ एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउँदै छन्। एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित...

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन्। गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले सरकारको ध्यान सुशासन, सामाजिक न्याय...

सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । गत १० पुसमा भएको सहमति विपरित सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले कांग्रेसलाई राष्ट्रपतिमा सघाउन मोर्चा बनाएपछि एमालेले सरकारबाट...

‘खोकीलाई सामान्य रुपमा लिँदा गम्भिर समस्या आउनसक्छ’

पोखरा । खोकीलाई एक सामान्य रुपमा लिने तपाईँ हाम्रो चलन छ । सिजनल रुघा खोकी हो भने हाम्रो परम्परागत सैलीले समान्य तातोपानी वा तातो झोलिलो कुरा प्रयोग गर्दा नै निको हुन्छ । तर, लामो समय खोकी लागेको छ भने त्यसलाई हल्का रुपमा लिन नहुने मणिपाल शिक्षण अस्पातालमा...

आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति...

निवर्तमान सभापति कृष्ण केसीलाई कारबाही हुन्छ : सभापति बराल (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफ्नो पार्टी कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी माथि कारबाही गरिने बताएका छन् । निवर्तमान सभापतिले खुलेआम पार्टी हित विपरित कार्य गरेकाले उनी विरुद्ध कारबाही हुने उनले बताए । शनिबार...

अभिनेता पल शाहले पाए सफाई, भोलि जेलमुक्त हुने

पोखरा । अभिनेता पल शाहले अदालतबाट सफाइ पाएका छन् । आइतबार उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको निर्णयमा उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो...

प्रचण्डले झुक्याए : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन्।आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले बिरालो प्रवृत्ति देखाएको...