पोखरा । पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तै देखिने पहेँलो धातु सुन नभएको पुष्टि भएको छ । उक्त ४५ थान पहेँलो धातु पोखरा १५, टुटुंगाका ढुंगेसाँघु पुल नजिकै सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका कर्मचारीले फेला पारेका थिए...
काठमाडौं । पक्राउ परेका रामबहादुर बमजनको घरमा प्रहरीले छापा मारेको छ । तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार...
पोखरा । नेपाल डेरी फार्मस् संघ र राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले कृषकको लगानी सुनिश्चित गर्न भन्दै १० बुदेँ माग गरेका छन् । सरकारको उचित संरक्षणको अभावका कारण कृषि लगाव कम हुँदै गएको र कृषकको लगानी डुब्ने खतरा रहेकोले अन्योलमा...
पोखरा । बाह्रौँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी पुस २६ गतेबाट माघको ८ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक यूनाइटेड क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । युवाको जाँगर...
पोखरा । सहकारी ठगी आरोपमा पर्वतका थप ५ जना कारागार चलान भएका छन् । कुस्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारीका ५ जनालाई पुर्पक्षका लागि कारागारमा थुनामा राख्न पर्वत जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आदेश दिएको हो । ग्रामीण...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ । दिउँसो गण्डकी,...
पोखरा । नयाँ शक्तिको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टीले देशभरका वडाहरुमा अधिवेशनलाई तिव्रता दिएको छ । कास्कीमा पनि केही वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएका छन् भने केही वडामा तयारी शुरु गरिएको छ । रास्वपा पोखरा १६ ले पनि अधिवेशनको...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती,...
पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको...