प्रमुख समाचार


सापुका कारण पाँच जनाको दृष्टि गुम्यो, सचेत रहन आग्रह (भिडियो सहित)

पोखरा । सेतो पुतलीका कारण आँखामा देखिने सापुका कारण यो सिजनमा हिमालय आँखा अस्पताल घारिपाटन उपचारका लागि ल्याइएका बालबालिका मध्ये पाँच जनाको दृष्टि गुमेको छ । सापुको संक्रमण भएपछि समयमा उपचारका लागि नल्याउँदा पाँच जनाको दृष्टि फर्काउन नसकिएको हिमालय आँखा...

किन गरेन एमालेले वामदेव गौतमको राजीनामा स्वीकृत ?

काठमाडौंँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका...

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे सुरु हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा असोज...

कार त्रिशुलीमा खस्दा पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष प्रेम भुजेलसहित पोखराका तीन जना बेपत्ता

पोखरा । काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको कार त्रिशुलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जनाको घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खसेको प्रहरीले...

देशभर १३ संक्रमितको मृत्यु, एक हजार २३९ जना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै...

गठबन्धन टुट्दैन, गठबन्धनमा निकै सुमधुर सम्बन्ध छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबनधनमा निकै सुमधुर सम्बन्ध रहेको भन्दै बाहिर आएको हल्लामा विश्वास नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पाँच दलीय गठबन्धन नटुट्ने पनि दाबी गरे । उनले गठबन्धनको...

किन भने प्रचण्डले ओलीलाई बुद्धि नभएको नेता

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पछिल्लो समय प्रतिक्रान्तिको डिजाईन गरिएको भएपनि आफहरुले त्यसलाई परास्त गरेको बताएका छन् । वाईसिएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलन काभ्रेमा सम्बोधन गर्दै उनले यस्तो बताएका...

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत...

नेकपा एसले टुँग्यायो पदाधिकारीको

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको नाम टुँगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको नाम सहमतिमा टुँगो लगाएको हो । मंगलबारदेखि  काठमाडौंमा जारी बैठकले पार्टीको महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ । भने अन्य ४ जनालाई उपाध्यक्षमा...