प्रमुख समाचार


पोखरा महानगरको सातौं स्थापना दिवशमा २६ कर्मचारीलाई दीर्घसेवा सम्मान

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो सातौं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ। पोखरा सभागृहमा आयोजित समारोहको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  गरेका हुन् । उद्घाटन गर्दै उनले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको...

उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम

  पोखरा । यही ३ चैतमा उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा  उम्मेदवारी दिएका चारजनाकै उमेदवारी कायम भएको छ । आज उमेदवारी फिर्ताको समयमा कुनै पनि उमेदवारले आफ्नो उमेदवारी फिर्ता नलिएपछि चारैजनाको उमेदवारी कायम रहेको हो । उपराष्ट्रपतिमा नेकपा एमालेबाट...

नेपालसंग यूएई १७७ रनले पराजित, जोगियो एकदिवसीय मान्यता

पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा...

एमालेका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया रोकियो : महासचिव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका छन् । आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया...

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

पोखरा । चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको हो । सात...

नेपाल विरुद्ध २४९ रनको लक्ष्य पच्छ्याएको यूएईलाई ६ ओभारमा  ४ विकेटको झट्का

पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सृंखलामा यूएईसँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले यो समाचार तयार पार्दासम्म १०.२ ओभरमा ४ विकेट गुमाएर जम्मा २५ रन बनाएको...

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

काठमाडौं । उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट दुई जना र जनमत पार्टीबाट एक गरी र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको हो । जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता...

एमालेका अधिकांस नेता–कार्यकर्ता नेकपा चाहन्छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले भित्रका अधिकांस नेता कार्यकर्ताले फेरि पनि हिजोको जस्तो नेकपा चाहेको दाबी गरेका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन...

ड्रागन खेती मार्फत पालिकावासीलाई उत्पादनमा प्रेरित गर्दै कालीगण्डकी

गोविन्द सुवेदी पोखरा । जनतासंग जमिन भाडामा लिएर खेती गर्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनतालाई नै खेती गर्न उत्प्रेरित गरेको छ । सिंचाइँको सुविधा नभएको र केही उत्पादन गरे बाँदरले हैरान पार्ने भएपछि निरास हुँदै स्थानीयले खेती गर्न छोडेपछि बाँझिएको...