प्रमुख समाचार


प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरु आज ९आइतबार० जबराको सम्पत्ति खोजबिन...

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडौं । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा ९माओवादी केन्द्र०ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग(यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ । एक दिनमै त्यस्तो के...

विचारमाथि दमन नगर्न माओवादी अध्यक्ष प्रचण्डलाई तीन नेताको चेतावनी, तीन नेता को हुन् ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले आफ्नो विचारमाथि दमन नगर्न अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । आइतबार बिहान भएको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले वैचारिक विषयमा आफ्नो धारणा रहेको भन्दै त्यसलाई महाधिवेशनमा प्रस्तुत गर्न पाउनु पर्ने...

कांग्रेस निर्वाचन आयोगमा दर्ता भयो, राष्ट्रियसभा निर्वाचनमा भाग लिन पाउने

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको वैधानिकता जोगिएको छ ।महाधिवेशन सम्पन्न गरेसगै कांग्रेसको बैधानिकतामा उठेको प्रश्न समाप्त भएको छ । काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । जुन मिति घर्की सकेको थियो । निर्धारित मितिमा...

माओवादीमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने भएका छन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले एमालेकै मोडलमा वहुपदीय मोडलको अभ्यास गर्दै १५ सदस्यीय रहने प्रस्ताव गरेको हो । जसमा एक अध्यक्ष एक...

‘राष्ट्रिय सम्मेलन’लाई ‘महाधिवेशन’मा परिणत गर्दै माओवादी केन्द्र

पोखरा । नेकपा (माओवादी केन्द्रले) आफ्नो ‘प्रथम राष्ट्रिय सम्मेलन’लाई अन्ततः आठौं महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटी बैकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । त्यसलाई अहिले बिहान केन्द्रीय कमिटीको बैठक...

नवनिर्वाचित काँग्रेस केन्द्रीय कार्यसमितिले गर्‍यो पाँच निर्णय

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए। थापाले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गरेर अझै सुदृढ एकताका...

एमसिसीका विषयमा सरकारको धारणा के हो ? ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको...

सभापतिमा पराजित कोइरालाको वरियता २० नम्बरमा, अन्य नेताको वरियता यस्तो छ

काठमाडौं । नेपाली काँग्रेसले नेताहरुको वरियता क्रम सार्वजनिक गरेको छ । नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा...