प्रमुख समाचार


गण्डकीमा डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मा

पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले यो मन्त्रालय आफैले...

प्रचण्डले महासचिवमा जनार्दन रोजे ! अन्य पदमा को–को ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन जारी छ । हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ । आज दोस्रो दिन बन्दसत्र हो । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । उनी लगातार...

माओवादी महाधिवेशन : केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले...

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहः कस-कसले गर्दैछन् नेतृत्व ? हेर्नुहोस

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार...

माओवादीको ७ सदस्यीय अध्यक्षमण्डलमा को-को परे ?हेर्नुहोस नाम

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेबाट सुरु भएको बन्दसत्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी...

माओवादी केन्द्रको बन्दसत्र आज सुरु हुँदै

पोखरा । नेकपा (माओवादी केन्द्र) को आइतबार देखि सुरु आठौं महाधिवेशनको बन्दसत्र आज (सोमबार) बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ । उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति...

यो गठबन्धन संसदको पुरा कार्यकाल पछि पनि कायम राख्न चाहन्छु : प्रधानमन्त्री देउवा

पोखरा । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्तारुढ गठबन्धन संसदको पुरा कार्यकालभर कायम रहने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवा संसद र संविधान जोगाउन गठबन्धन बनेको...

नेताहरू नीति, विधि र नियममा नबाँधिँए देश असफल हुन्छ : माधव नेपाल

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेताहरू नीति, विधि र नियममा नबाँधिँदा देश असफल बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा रहेका असमानता,...

सिपी गजुरेलले गरे माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले...