प्रमुख समाचार


प्रचण्डसहित आधा दर्जन माओवादी नेतालाई सङ्क्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १,७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टी कार्यालयका...

ओमिक्रोन संक्रमणः प्रधानमन्त्री कार्यालयमा सीसीएमसीको बैठक, थप प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्। स्वास्थ्य...

एमाले कास्कीको अधिवेशन यस्तो देखियो

पोखरा । नेकपा एमाले कास्कीको १० औँ जिल्ला अधिवेशन पोखरामा सुरु भएको छ । अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्याटन गरेका थिए । पोखरा सभागृहमा सुरु अधिवेशनको औपचारीक उदाटन समारोह चलिरहेको छ । एमाले...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो । यसअघि नेपालमा ओमिक्रोनका तीनवटा...

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ? सूचीसहित

काठमाडौं । सरकारले आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणहरुलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । राज्यबाट...

एमालेको जिल्ला अधिवेशन आजदेखिः अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु हुदैँछ । देशभरका ७७ वटै जिल्लामा सुरु हुन लागेको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल माध्यमबाट उद्घाटन तथा सम्बोधन गर्ने भएका छन् ।जिल्ला अधिवेशनले...

ओलीलाई फकाउने सुत्र तयार पादैँ प्रधानमन्त्री देउवा, आफै बालकोट जाने

प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने भएका हुन् । यसका लागि प्रधानमन्त्री देउवा...

अचानक रोकीयो प्रधानमन्त्री देउवाको भारत भ्रमण

काठमाडौं । भारतमा हुन लागेको १० औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा जाने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कोरोना भाइरसको कारण देखाउँदै स्थगित भएको हो। सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ ९पुस...

एमाले कास्की अध्यक्षमा यी ४ आंकाक्षी !

पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकांक्षी देखिएका छन् । एमालेको यही पुस २३ गते अर्थात भोलि हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना दाबेदार देखिएका हुन । आकांक्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव...