प्रमुख समाचार


खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्यो

पोखरा । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित, डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा बृद्धि गरेको छ । गएराति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको हो । मूल्य बृद्धिसंगै यससँगै सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर...

सस्तो ब्याजमा ऋण पाए रेलवे बनाउन सकिन्छ, नत्र सकिन्न : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलमार्ग बनाउन सकिने बताएका छन्।आज काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रेलमार्गमा लगानी गर्ने हो भने...

निर्वाचन आयोगले तोक्यो चुनाव प्रचारप्रसारको समय

निर्वाचन आयोगले चुनाव प्रचार प्रसारको समय तोकेको छ । मंगलबार आयोगले जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा...

बन्दरगाहले आयात–निर्यातमा थप सहजीकरण गर्नेछः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातलाई थप सहज बनाउने बताएका छन् । आज चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहको विशेष महत्व रहेको बताए । साथै, उनले अन्तर्राष्ट्रिय...

निगमले स्वचालित मूल्य प्राणली लागू गर्ने, पेट्रोलको भाउ १८२, डिजलको भाउ १७१ पुग्ने

काठमाडौं। नेपाल आयल निगम स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ।  सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मुल्य प्रणाली लागू गर्न लागेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा निरन्तर बृद्धि भए...

कास्कीमा २४ चैत्रमा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने

पोखरा । चैत्र २५ देखी वैशाख १८ सम्म नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन...

उदयपुरमा कक्षा १० मा अध्ययनरत छात्राको हत्या : शंकास्पद दुई जना पक्राउ

काठमाडौं। उदयपुरमा एक स्कुले छात्राको हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका ३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या...

गठबन्धनको निर्वाचन समिति गठन : यी १० नेता परे समितिमा (नामसहित)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन समिति गठन गरेको छ । गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । काँग्रेसबाट महामन्त्री...

सत्ता गठबन्धनको बैठक सुरु : तालमेल मोडालिटीबारे छलफल

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक आज बसेको हो । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटार अहिले बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको...