प्रमुख समाचार


अर्थमन्त्रीप्रति ओलीको कटाक्ष : थुतुनोभरि रौँ भएको मुसाले धान खायो, भ्यागुतोलाई कारवाही

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश...

स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघ गर्जनसहित वर्षा हुने

पोखरा । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ । दिउँसो  प्रदेश...

गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षबाट प्राडा पौडेललाई हटायो

पोखरा । गण्डकी प्रदेश सरकार संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अस्पतालका अध्यक्ष पौडेलसहित चार पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय शुक्रबार सार्वजनिक गरेको हो । उनीहरूलाई...

राप्रपा नेपालका उम्मेद्वार सूर्य चिन्ह लिएर चुनाव लड्ने !

पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसंग तालमेल भए तालमेल मिलेदेखि आफ्नो पार्टीका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने बताएका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार...

बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा पाँच दलले स्थानीय तह निर्वाचन र गठबन्धनको चुनावी रणनीतिबारे छलफल गर्न बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सभागी...

सर्वोच्च अदालतद्वारा पाकिस्तानमा संसद पुनःस्थापना, खानविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई अवैध ठहरा गरेको छ । अदालतले संसद पुनःस्थापना मत्र गरेन प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ । अदालतले शनिबार संसद बैठक संचालन गरि अविश्वासको...

आज मध्यरात देखि लागु हुदैँ निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ/के पाइदैन ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ३५ दिन बाँकी छ । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन हुने गरि आचार संहिता लागू गर्न लागेको...

आजदेखि टाइफाइडबिरुद्धको खोप अभियान सुरु, गण्डकीमा ५६०२२७ बालबालिकालाई खोप लगाइने

पोखरा । आज (शुक्रबार) देखि देशभरका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउन शुरु गरिँदैछ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप आजदेखि १८ बैशाखसम्म यो खोप कार्यक्रम जारी रहनेछ ।  अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका खोप लगाइने...

फेवाको ३० मिटर मापदण्ड प्रति सरोकारवाला आक्रोसित, पुन: सर्वोच्च जाने तयारी

पोखरा । पोखरा महानगरले फेवातालको मापदण्ड आधाभन्दा बढी घटाएर तोकेकोमा सरोकारवाला रुष्ट देखिएका छन् । सर्वोच्च अदालतको १६ बैशाख २०७५को फैसलाको मर्म विपरित मापदण्ड तोकेर पुन : अदालतको अबहेलना गरेको र ताल अतिक्रमणकारीहरुलाई प्रशय दिएको भन्दै उनीहरु रुष्ट...