प्रमुख समाचार


बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको छ : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको बताएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापार सन्तुलन गुमेको, भुक्तानी सन्तुलन गुमेको, वैदेशिक लगानी कमजोर...

स्थानीय निर्वाचन : कुन दलको घोषणापत्र कहिले ?

स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन् । एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी,...

मुलुकको आर्थिक अवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । केन्द्रीय प्रचार विभागका...

गठबन्धनभित्र अझै मिलेन भागबन्डा, यी ६ महानगरमा बार्गेनिङ

काठमाडौं। स्थानीय निर्वाचनको मिति नजिक आइरहँदा सत्ता गठबन्धनमा अझै तालमेल हुन सकेको छैन । निर्वाचनमा तालमेल गरेरै जाने निर्णय लिएको गठबन्धनभित्र भागबन्डा नमिल्दा देशका ६ महानगरमा दलहरुबीच बार्गेनिङ चलिरहेको खुलासा भएको छ । पाँच दलीय गठबन्धनले निर्वाचनको...

आज रामनवमी, श्रद्धा र भक्तिपूर्वक मनाइँदै

पोखरा । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी । आजका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने‘‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान्...

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनी विरुद्ध पेशभएको अविश्वासको प्रस्तावको पक्षमा शनिबार मध्यरातमा संसदमा भएको मतदानमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । यो सँगै उनी पदमुक्त भएका हुन् । अन्तिम समयसम्म...

पोखराको मेयरमा एमालेबाट १६ जना आकांक्षी (यी हुन् आकांक्षी)

पोखरा । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा पोखरा महानगर पालिकाको मेयरका लागि एमालेबाट १६ जना आकांक्षी देखिएका छन् । एमालेबाट प्रदेश सांसद देखि हाइड्रो उद्यमीसम्म मेयरका आकांक्षी देखिएका हुन । बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ मेयरमा उठ्ने कार्यकर्ता...

टाट पल्टिने अवस्थामा नेपाल आयल निगम, पेट्रोल खरिदमा समस्या

काठमाडौं । निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन । भारतीय आयल कर्पोरेसन...

३० बैशाखमा निर्वाचन हुनेमा माधव नेपालको आशंका

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा बिजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् । नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन...