प्रमुख समाचार


आज विश्वकर्मा पूजा, यसकारण विश्वकर्माको पूजाआजा

पोखरा । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा दिवश । आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी...

गण्डकीमा संक्रमित भन्दा निको हुने धेरै, १३७ संक्रमित बन्दा २२५ संक्रमणमुक्त

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । प्रदेशमा १३७ जना संक्रमित थपिदाँ २२५ जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रदेशका ७ जिल्लाका ६२ महिला...

असोज २ देखि पोखरामा हुने फुटसल लिगको तयारी अन्तिम चरणमा

पोखरा । नेपालमै पहिलो पटक पोखरामा हुन लागेको फुटसल लिगको तयारी अन्तिम चरणमा पुगेको छ । असोज २ अर्थात पर्सी शनिबारदेखि २२ गते सम्म सञ्चालन हुन लागेको लिगको तयारीका काम सकिनै लागेको एन्फाअन्तर्गतको एन्फा फुटसल कमिटीले जानकारी दिएको छ ।अखिल नेपाल फुटबल संघ...

पत्रकारलाई अंकुश लगाउने विद्येयक तुरुन्त फिर्ताको माग, जर्बजस्ती विद्येयक ल्याए सडक आन्दोलनको चेतावनी

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशसभामा पेश भएको आम सञ्चार विद्येयक तुरुन्त फिर्ता लिन माग गरेको छ । प्रदेश सभामा पेश भई विद्यालय समितिमा छलफलका लागि पठाएको गण्डकी प्रदेश आम सञ्चार ऐन प्रति समितिको गम्भिर ध्यानाकर्षण भएको उल्लेख...

पोखराः पार्दी विरौटामा भोलिदेखि सुपथ मुल्य पसल, चामलमा प्रत्तिकिलो ५ रुपैयाँ छुट

पोखरा । चाडपर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखराले सुपथ मुल्यमा खाद्य सामाग्री बेच्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मुल्य पसल सञ्चालन गर्ने भएसँगै पोखरा शाखाले पनि सुपथ मुल्य पसल...

कास्की : अब स्वास्थ्य मापदण्ड अपनाई मध्यरात १ः३० बजे सम्म नाँचघर, क्लब, डान्सबार दोहोरी साँझ खोल्न पाइने

पोखरा । कोरोना संक्रमण जोखिमका कारण नाँचघर, क्लब, डान्सबार दोहोरी साँझ जस्ता रात्रीकालीन व्यवसायमा लगाइएको प्रतिबन्ध हटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको कोभिड–१९ व्यवस्थापन समिति (डिसीएमसी)को आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार...

गण्डकीमा एक सय २५ संक्रमित थपिए, पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २ संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तनहु भिमाद नगरपालिका ८ का ५३ वर्षीय पुरुष र स्याङ्जा जिल्ला वालिङ नगरपालिका १ का ८४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्तिमार्फत...

असोज १ देखि पोखराका विद्यालयमा पठनपाठन सुरु हुने

पोखरा । पोखरा महानगर भित्रका सबै विद्यालयले असोज १ गतेदेखि पठनपाठन सञ्चालन गर्न पाउने भएका छन् । पोखरा महानगरपालिका नगर शिक्षा समितिले एक सुचना जारी गर्दै विद्यालय खोल्न दिने अनुमति दिएको छ । शिक्षा समितिको यही भदौँ २८ गते बसेको बैठकले महानगरभित्र सञ्चालित...

‘हामी माथिल्लो तहका नेता बिग्रिएका हौँ, जनता होइन’: नेकपा अध्यक्ष दाहाल

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो तहका नेता बिग्रिएको बताएका छन् । आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पोस्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनता र कार्यकर्ता नभई आफहरु...