धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् । बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले...
मानव बेचविखन मुद्दामा फरार आरोपीलाई प्रहरीले धनुषाको जनकपुर उप–महानगरपालिका–४ स्थित भैरव चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको किसननगर घर भएका विनोद सहनी छन् । २०६७ साउनदेखि फरार भएका सहनीलाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएन सफल भएको छ...
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (सोमबार) विशाल प्रदर्शन गर्ने भएको छ । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ । सोमबार दिउँसो २ बजे काठमाडौंको...
काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छाइएको छ । पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास...
काठमाडौं । भारतमा भ्यानभित्र करेन्ट लाग्दा १० जनाले ज्यान गुमाएका छन् । पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भ्यानमा सवार २७ मध्ये...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित आधा दर्जनभन्दा बढी शीर्ष नेताहरू...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६६ पैसा रहेको छ । एक...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज वृहत जनप्रदर्शन गर्ने भएको छ । सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले काठमाडौंमा आज जनप्रदर्शन गर्ने भएको हो। सर्वोच्च अदालतको परमादेश पछि निमार्ण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको...
पोखरा। अहिले देशको अधिकांश स्थानमा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा निरन्तर वर्षाको कारण केही ठाउँमा वर्षाले खतराको तह पार गरिसकेको छ । देशका विभिन्न पाँच ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको विभागले जनाएको...