पोखरामा पहिरोले घर पुरियो : १ को मृत्यु, २ जना घाइते

पोखरा । हिजो साँझबाट निरन्तर परिरहेको अविरल वर्षाले पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको...

गण्डकी प्रदेशमा हालसम्म धान रोपाई ९१.८४ प्रतिशत (कुन जिल्लामा कति ?)

पोखरा । गण्डकी प्रदेशमा हाल सम्म ९१.८९ प्रतिशत धान रोपाई भएको छ । यस वर्ष एक लाख ३१० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएकामा ९२ हजार १२६ हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष सबैभन्दा...

आगामी निर्वाचनपछि स्वतन्त्र पार्टीको सरकार : लामिछाने

राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय संयोजक रवि लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटक दुई तिहाईको बहुमत ल्याउने अपेक्षा राखेको बताए। आइतबार महेन्द्रनगरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले...

आयल निगमलाई निजिकरण गर्ने हल्ला निराधार : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालिन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

लाइसेन्स लिएर काम सुरु नगर्ने जलविद्युत् आयोजनाको पीपीए रद्द हुन्छ उर्जा मन्त्री भुसाल

काठमाडौँ । ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौता...

पछिल्लो २४ घण्टामा ६२० जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा...

प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सुरु गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमालेको भ्रातृ सङ्गठन, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गरेको छ। सेवा आयोगले अन्तर्वार्ता सुरु गर्न माग गर्दै अनेरास्ववियुले आज आयोग कार्यालयअगाडि प्रदर्शन पनि...

मुख्यमन्त्री कार्यालयअघि सुकुम्बासीले गरे सुतेर विरोध

जनकपुरधाम । जनकपुरका सुकुम्बासीले सडकमा सुतेर विरोध जनाएका छन् । जनकपुरधामस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालयअगाडि सुकुम्बासीहरूले सुतेर विरोध जनाएका हुन् । आफुहरुको माग पुरा नभएको भन्दै मुख्यमन्त्री कार्यालय घेर्न पुगेका सुकुम्बासीलाई सुरक्षाकर्मीले...

राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त, आजै सपथ

काठमाडौँ । अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ति भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा...