अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा गएराति २ बजे खसेको पहिरो आज बिहान पन्छाइएको छ ।

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • १६ श्रावण २०७९, सोमबार ११:५० प्रकाशित