काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज(सोमबार) साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् । पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति जान लागेका हुन्...
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् । नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिए...
पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आगामी चुनावमा गाउँपालिका प्रमुखमा उठ्ने इच्छा प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्यास लेख्दै पुनले सो चाहना व्यक्त गरेका हुन् ।उनले लेखेका छन् ,‘आगामी गा।पा चुनावमा अन्नपुर्ण गाउँपालिका...
कठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ को धर्मस्थली क्षेत्र भीमसेन टोलमा एकै घरका चारजनाको हत्या भएको छ । घटना स्थलमा रहेको प्रहरीले घटनाको अध्ययन गर्ने र मुचुल्का उठाउने कार्य गरिरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार श्रीमान–श्रीमती,...
काठमाडौं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ । फेरि पेट्रोलको...
सुर्खेत । मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट...
अर्घाखाँचीमा पैसा दिन्छु भन्दै आफ्नै घरमा लगेर साथीको हत्या गरेको खुलेको छ । ट्रक किनेको पैसा दिने भन्दै एकजनाले आफ्नै साथीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अमरबहादुर थापाका अनुसार पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र...
काठमाडौं । अभियान लघुवित्तले १८ साउन बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन...
सल्यानमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । आइतबार साँझ सिद्ध कुमाख गाँउपालिका ५ माझखर्क बस्ने मन बहादुर रोकाको घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएर उनको परिवारका तीन जना बिरामी परेको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना...